शेरबहादुर देउवाले शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाए

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बूढानीलकण्ठ बोलाएका छन्।

देउवाले शुक्रबार ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। 

उक्त बैठकमा संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुने बताइएकाे छ। 

प्रकाशित मिति: : 2025-02-28 12:05:00

प्रतिकृया दिनुहोस्