सोमबार, १५ डिसेम्बर २०२५

प्रकाशमान सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच  शिष्टाचार भेटवार्ता भएको छ। 

शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ। 

मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!