देशसञ्चार
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए। त्यो सरकारले दिएको परिचयपत्र हो। सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ। त्यस्तै, अन्य व्यक्तित्वलाई पनि प्रदान गर्यो। सबै जनताबीच चिरपरिचित साहित्यकारहरु हुन् उनीहरु।
उनीहरुले खेलेको मुलुकप्रतिको भूमिका, घामपानी अनि आरोहअबरोहको अवमूल्यन गर्दै सरकारले भएको र पाएको परिचयसमेत खतम बनाउन खोज्यो। सरकार गम्भीर गल्ती गर्दै छ यो मामिलामा।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया