मङ्गलबार, ०६ अक्टोबर २०२६

कांग्रेसमा ३ महामन्त्रीका लागि ३ महिलासहित ९ जनाको उम्मेदवारी

News Image
• • •

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ताको क्रम जारी छ।

संशोधित विधानअनुसार ३ महामन्त्री पदमा हालसम्म ९ जनाले मनोनयन दर्ता गराएका छन्।

कांग्रेसले १ महिलासहित ३ महामन्त्रीको व्यवस्था गरेको छ।

हालसम्म महामन्त्रीमा उम्मेदवारी दर्ता गराएकाहरूको नामावली–

१. डा. डिला संग्रौला (पन्त)

२. शंकर तिवारी

३. डा. सुनीलकुमार शर्मा

४. नैनसिंह महर

५. प्रदीप पौडेल

६. महालक्ष्मी उपाध्याय (डिना)

७. अमरसिंह पुन

८. रिता खनाल

९. गुरुराज घिमिरे

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!