बिएल संवाददाता
इजरायल-हमास युद्धविराम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। प्यालेस्टिनी इस्लामिक समूह (हमास)ले सबैभन्दा पहिले रिहा गरिने तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले रिहा हुने बन्धकहरूको नाम सार्वजनिक नगरेसम्म युद्धविराम लागु नहुने भन्दै सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएका थिए।
सामाजिक सञ्जाल टेलिग्राममार्फत सन्देश सार्वजनिक गर्दै हमासले इजरायलसँग भएको युद्धविराम सम्झौताअन्तर्गत सबैभन्दा तीन जनालाई रिहा गरिने बताएको छ। रिहा गरिने तीनै जना महिला छन्।
रिहा हुनेहरूमा २४ वर्षीया रोमी गोनेन, २८ वर्षीया एमिली डामरी र ३१ वर्षीया डोरोन स्टीनब्रचर रहेको बीबीसीले जनाएको छ। रिहा हुन लागेकी एमिलीसँग इजरायल र ब्रिटेनको दोहोरो नागरिकता रहेको बीबीसीले बताएको छ।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया