सोमबार, १५ डिसेम्बर २०२५

दुर्घटना न्युनीकरण गर्नका लागि ट्राफिक प्रहरीको लापसे चेकिङ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बाग्मती प्रदेशभर लापसे चेकिङ सुरू गरेकाे छ। 

सवारी दुर्घटनापछिको कारणलाई पहिचान गरि सवारी दुर्घटना न्युनीकरण गर्नका लागि लापसे चेकिङ गर्न सुरू गरिएकाे हाे। 

स्वास्थ मन्त्रालयले लापसे किट उपलब्ध गराएकाे जनाएकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!