सोमबार, १५ डिसेम्बर २०२५

प्रधानमन्त्रीले अचानक बोलाए मन्त्रिपरिषद् बैठक

Break n Links
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

केही दिनयता मन्त्रिपरिषद बैठक नियमित बस्न सकेकाे छैन। नियमित बैठक साताको बिहीबार र सोमबार बस्ने गरिएकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!