न्याय सेवाका साढे दुई सय कर्मचारीकाे सरुवा

Break n Links
Break n Links

न्याय सेवा आयोगले २ सचिवसहित साढे दुई सय कर्मचारीको सरुवा गरेको छ।

आज बसेको आयोगकाे बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ।

महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले भने बेपत्ता छानबिन आयोगमा सरुवा भएका छन्।

आयोगले न्यायसेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको सरुवा गरेको छ।

-पूरा विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: : 2025-01-08 20:54:00

प्रतिकृया दिनुहोस्