बिएल संवाददाता
सनुसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ। उपमहानगरको अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
आज बिहानै करिब ४ बजे प्रहरीलाई बम राखिएको भन्दै खबर पुगेको थियो। त्यसपछि अहिले नेपाली सेनाको बम डिस्पोजल टोली खएिको छ।
उक्त शंकास्पद बस्तु कसले राखेको भन्नेबारे खुलेको छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया