बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार भएकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोएल्सले शीर्ष स्थान बनाएकाे छ। यससँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पनि पक्का गरेकाे छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेकाे हाे। ६ खेलबाट उसको १० अंक भएको छ।
पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ।
सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन्। पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया