बिएल संवाददाता
साउथ अभिनेता नागा चैतन्य र शोभिता धूलिपाला वैवाहिक बन्धकमा बाँधिएका छन्।
बुधबार उनीहरूले हैदराबादको अन्नपूर्णा स्टूडियोमा साउथ इण्डियन स्टाइलमा विवाह गरेका हुन्। जहाँ साउ फिल्मका धेरै कलाकारहरूको उपस्थिती थियो।
नागा र शोभिताको यही वर्ष अगस्ट ९ मा औंठी साटासाट भएको थियो। हिजो भएको विवाहमा राम चरण, महेश बाबू र अल्लु अर्जुनको पनि सहभागिता थियो।
विवाहअघि उनीहरू २ वर्षसम्म प्रेम सम्बन्धमा रहे। चैतन्यको पहिलो विवाह सामन्था रुथ प्रभुसँग भएको थियो। उनीहरू विवाहको चार वर्षपछि सम्बन्ध बिच्छेद गरेका थिए। विवाहअघि उनीहरूको एकअर्कोसँग १० वर्षसम्मको चिनजान थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया