बिएल संवाददाता
स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका-१६ को वडाध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ गराएका छन्।
मंगलबार मेयरकाे कार्यकक्षमा आयोजित एक कार्यक्रममा बालेनले श्रेष्ठलाई शपथ गराएका हुन्।

रिक्त रहेकाे काठमाडौँ-१६ लगायतका स्थानीय तहमा आइतबार उपनिर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेकी रोजिना नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्।







अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया