बिएल संवाददाता
कालिकाेटकाे तिलागुफा नगरपालिका वडा नं. ४काे अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्ग शाही निर्वाचित भएका छन्।
आइतबार भएकाे उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्धी नेकपा (माओवादी केन्द्र)का नैशाेभा शाहीलाई २८ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन्। उनले १४३ मत प्राप्त गरे भने माओवादीका नैशाेभाले ११५ मत प्राप्त गरे।
त्यस्तै नेकपा (एमाले)का ऐनबहादुर शाहीले ७८ मत प्राप्त गरे। भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गगन बमले ५ मत मात्रै प्राप्त गरे।
यहाँ ०७९को निर्वाचनमा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए। उनको पहिरोमा परेर निधन भएसँगै उपनिर्वाचन भएको हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया