१४ न्यायाधीशको सरुवा, काे कहाँ? (सूचीसहित)

File Photo
File Photo

न्याय परिषद्ले १४ न्यायाधीशको सरुवा गरेको छ। 

बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालका ३ र जिल्ला अदालतका ११ गरी १४ न्यायाधीशको सरुवा गरेको हो।

जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ भने उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ।

यसैगरी उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा कागजमा खटाउन सिफारिस गर्ने निर्णय भएकाे छ। 

प्रकाशित मिति: : 2024-11-21 13:45:00

प्रतिकृया दिनुहोस्