बिएल संवाददाता
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहकाे जिम्मेवारी पाएका बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।
अर्यालले सोमबारबाट लागू हुने गरी पदबाट राजीनामा दिएको बताइएको छ। उनी आइतबारमात्र आयोगमा हाजिर भएका थिए।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आराेपमा गत असारमा अख्तियार दुरूपयोग असुन्धान आयोगमा मुद्दा परेकाे थियाे। त्यसपपछि मुख्यसचिव रहेका उनी निलम्बनमा परेका थिए। भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनकाे निलम्बन फुकुवा भएकाे थियाे।
सरकारले अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया