सोमबार, १५ डिसेम्बर २०२५

मन्त्रिपरिषद्को बैठक बस्दै, ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानबारे निर्णय गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
फाइल तस्बिर
• • •

मन्त्रिपरिषद्को बैठक आज (साेमबार) बिहान बस्दैछ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।

तर, आजको बैठकमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!