गण्डकीकी सांसद गौचनको निधन

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ।

डेंगी संक्रमण भएपछि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत उनकाे बुधबार राति निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

उनकाे निधन हृदयघातबाट भएकाे हुन सक्ने बताइएकाे छ।

म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन्।

प्रकाशित मिति: : 2024-11-14 07:53:00

प्रतिकृया दिनुहोस्