बिएल संवाददाता
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले वैदेशिक रोजगार तथा भ्रम निवारण युवा सम्मेलन आत्मजागरण कार्यक्रम गरेको छ।
विश्व शान्ति नेपालले शनिबार कमलादीको प्रज्ञा प्रतिष्ठान भवनमा पत्रकार गर्दै उक्त कार्यक्रम गरेको हो।
सो कार्यक्रममा वैदेशिक रोजगारको सत्य तथा भ्रम निवारण, आत्मजागरण, बिना औषधि उपचार र कृति लाेकार्पण पनि गरेकाे थियाे।
त्यसकासाथै विद्यालय तहको पाठ्यक्रम समेतमा योग साधना आयुर्वेद तथा प्राकृतिक चिकित्सा जस्ता जीवन प्रदायिनी विषयहरूलाई उचित तवरले समावेश गर्दै बालबालिकाहरूलाई यस क्षेत्र र विषयप्रति गहन बोधसहितको रुची एवं चासो जोगाउनुपर्ने बताइएको थियो।
त्यसैगरी नेपालमा योग ध्यान साधनाका क्षेत्रमा कार्यरत प्रमुख निकाय तथा जति पनि यौगिक संद्दसंस्थाहरू छन्, ती सबैले अन्तराष्ट्रिय मान्यता प्राप्त पाठ्यकूममा आधारित वैश्चिक योग्यता सहितको प्रमाणपत्र हासिल गर्न आवश्यक प्रशिक्षणमा सहभागिता गराउन आवश्यक सहयोग गर्न संस्था तयार रहेको विश्व शान्ति नेपालका संस्थापक श्री योगी आचार्य राजन शर्माले बताएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया