बिएल संवाददाता
आइसिसी लिग- २अन्तर्गत स्कटल्याण्डविरुद्धकाे खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएकाे छ।
अमेरिकामा स्कटल्याण्डले टस जितेर नेपाललाई पहिला ब्याटिङकाे निम्ताे दिएकाे हाे।
नेपालले अमेरिका भ्रमण अन्तर्गत सिरिजकाे अन्तिम खेल खेल्न लागेकाे हाे।
यसअघि नेपालले स्कटल्याण्डलाई पराजित गरेकाे थियाे।
प्लेइङ- ११: राेहितकुमार पाैडेल (कप्तान), आशिफ शेख (विकेट किपर), अनिल शाह, आरिफ शेख, कुशल भुर्तेल, साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुल्सान झा, रिजन ढकाल र ललित राजवंशी।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया