पूर्वराजा शाहकाे हातबाट टीका थाप्नेहरुकाे लर्काे (तस्बिरहरु)

Break n Links
Break n Links

विजया दशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। पूर्वराजा शाहले अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिएका हुन्। टीका ग्रहरणकाे लागि शुभेच्छुकदेखि सर्वसाधारणकाे बाक्लाे भीड लागेकाे थियाे।

तस्बिरहरु:

प्रकाशित मिति: : 2024-10-12 19:29:00

प्रतिकृया दिनुहोस्