सोमबार, १५ डिसेम्बर २०२५

दसैँमा घर फर्किनेहरुकाे काेटेश्वरमा लर्काे (तस्बिरहरु)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

दसैँकाे लागि गाउँ-घर फर्किनेहरुकाे लर्काे लागेकाे छ। दसैँकाे लागि अन्य दिनहरुमा पनि मानिसहरु घर फर्किने भएता पनि फूलपातिकाे दिनदेखि धेरै मानिसहरुले काठमाडाैँ छाड्ने गर्छन्। आजदेखि सार्वजनिक बिदा पनि सुरु भएकाेले बिहानैदेखि काठमाडाैँकाे छाड्नेहरुकाे घुइँचाे लागेकाे छ। काठमाडाैँ काेटेश्वरमा पनि दसैँकाे लागि घर फर्किनेहरुकाे घुइँचाे देख्न सकिन्छ।

तस्बिरहरु:

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!