सोमबार, १५ डिसेम्बर २०२५

कागेश्वरीमा भक्तजनको घुइँचो (तस्बिरहरू)

News Image
• • •

आज भाद्र शुक्ल अष्टमी। कागे अष्टमी पर्व मनाइँदै छ।

कागे अष्टमीको अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ।

कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष निवारणका लागि कागेश्वरीको दर्शन गर्ने परम्परा छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!