चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

Break n Links
Break n Links

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए।

प्रकाशित मिति: : 2024-08-29 20:59:00

प्रतिकृया दिनुहोस्