एमालेले माओवादी द्वन्द्वलाई हिंसा भनेपछि संसदमा हंगामा

Break n Links
Break n Links

नेकपा एमालेले संसद बैठकमा माओवादी द्वन्द्वलाई हिंसाको रुपमा व्याख्या गरेपछि संसदमा हंगामा भएको छ। 

माओवादीले नियमआपत्ति जनाएको छ भने एमालेले त्यसकोप्रतिरक्षा गरेको छ। संसदमा बोल्दै एमाले सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेका थिए। 

अहिले संसद बैठकमा होहल्ला भएको छ। 

प्रकाशित मिति: : 2024-08-28 14:41:00

प्रतिकृया दिनुहोस्