सोमबार, १५ डिसेम्बर २०२५

सडक दुर्घटना भ्रष्टचारले भएको हो: सांसद ढकाल

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताएका छन्।

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन। ‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टचारले हो,’ ढकालले भने।

याे पनि...

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!