स्वयम्भुबाट देखिएकाे काठमाडाैँ (तस्बिरहरू)

बिहीबार काठमाडाैँकाे उपत्यकामा मौसममा बदली हुँदा केही शीतलता महसुस गरिएकाे छ।

उपत्यकामा कतै पानी परेकाे छ भने कतै आंशिक रूपमा बादल लागेकाे छ त कतै आकाश खारिएकाे छ।

आंशिक रूपमा बादल रहेपनि उपत्यकाकाे दृश्य मनमाेहक देखिएकाे छ।

यही माैसममा देखिएका धरहरा, स्वयम्भूनाथलगायतका दृश्यले अझै काठमाडाैँलाई आकर्षक बनाएकाे छ।

प्रकाशित मिति: : 2024-08-08 17:14:00

प्रतिकृया दिनुहोस्