संगीतकार मनोहरको ‘भन्छिन् मेरो राजा’ तीजको गीत सार्वजनिक

Break n Links
Break n Links

गाएक तथा संगीतकार मनोहर भण्डारीको ‘भन्छिन् मेरो राजा’ तीज गीत सार्वजनिक भएको छ।

मनोहर भण्डारी युट्युब च्यानलमार्फत शुक्रबार उक्त गीत सार्वजनिक भएको हो।

गीतमा सिर्जन पुन र सुनिता मगरको स्वर रहेको छ भने उक्त भिडियोमा सिर्जन पुन र सुस्मिता खत्रीले अभिनय गरेकाे छ।

गीतलाई तरंगा डिजिटल स्टुडियामा रेकर्टिङ हाे भने विशाल राईले सम्पादन गरेका हुन्।
भिडियाे-

प्रकाशित मिति: : 2024-07-21 11:35:00

प्रतिकृया दिनुहोस्