बिएल संवाददाता
इलाम- २ मा नेकपा (एमाले)काे अग्रता कायमै रहेकाे छ।
एउटा गाउँपालिका र अर्काे गाउँपालिकाकाे एउट वडाकाे मत गणना सकिँदा एमालेका सुहाङ नेम्वाङले ५ हजार २५ मत प्राप्त गरेका छन्।
त्यस्तै दाेस्राे नम्बरमा रहेका नेपाली काँग्रेसका डम्बर खड्काकाे मत ३ हजार ७ सय ५९ रहेकाे छ।
सुहामङ र डम्बरबीच १ हजार २ सय ६५ मतकाे फरक रहेकाे छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मत बढाएका छन्। उनले ९ सय ६३ बाट एकैचाेटी १ हजार ९ सय ९३ पुर्याएका छन्। चुलाचुली- १ मा थेगिमले सबैभन्दा धेरै मत प्राप्त गरेका हुन्।
चुलाचुली- १ मा थेगिमले १ हजार ३१ मत प्राप्त गरेका छन्। याे उनले फाकफोकथुम गाउँपालिकाभरिबाट प्राप्त गरेकाे मतभन्दा पनि बढी हाे।
त्यस्तै चुलाचुली- १ मा एमालेले ६ सय १४, काँग्रेसले ५ सय १ र रास्वपाले ११५ मत प्राप्त गरेका छन्।
रास्वपाका मिलन लिम्बुले अहिलेसम्म ७ सय ६० मत प्राप्त गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया