दयाहाङ दाइकाे अगाडि मिरुनालाई ‘इम्प्रेस’ गर्नुपर्दाकाे त्याे क्षण बिर्सनै सक्दिनँ- सुनिल मगर (भिडियाे अन्तर्वार्ता)

Break n Links
Break n Links

दयाहाङ राई र मिरुना मगरकाे मुख्य भूमिका रहेकाे चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनमा छ। असार २९ गतेदेखि प्रदर्शनमा रहेकाे चलचित्रमा मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित छ।

पश्चिम नेपालकाे रुकुममा छायांकन गरिएकाे यस चलचित्रमा साेही क्षेत्रमा हुर्के/बढेका कलाकार सुनिल मगरकाे पनि अभियन रहेकाे छ। ७ वर्षदेखि रङ्गमञ्चकाे आँगन छाडेका सुनिलकाे याे कमब्याक हाे। आफैंले देखे/भाेगेकाे कथामा बनेकाे याे चलचित्रबाट अभियनबाट फर्किएका सुनिल मगरसँग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु)ले कुराकानी गरेका छन्।

प्रस्तुत छ, उनीसँग गरिएकाे कुराकानीकाे भिडियाे कुराकानी :

प्रकाशित मिति: : 2024-07-20 20:50:00

प्रतिकृया दिनुहोस्