आहा! ऐना-पहरा झरना (तस्बिरहरु)

Break n Links
Break n Links

‘ऐना पहरा झरना’ पृथ्वी राजमार्गअन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउँपालिका- ४मा अवस्थित छ। राजमार्गसँगै रहेको याे झरनाले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ।

तस्बिरहरु:

 

 

 

 

प्रकाशित मिति: : 2024-07-20 09:54:00

प्रतिकृया दिनुहोस्