भ्रष्टाचारका काण्डहरुलाई विषयान्तर गर्न संविधान संशाेधनकाे बक्वासवाला नारा दिइएकाे छ- माधव सापकाेटा (अन्तर्वार्ता)

सुशील नेपाली

काठमाडाैं
Break n Links
Break n Links

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकाेटा (सुबाेध)ले एमाले-काँग्रेसले आफूहरुमाथि लागेका भ्रष्टाचारका काण्डहरुलाई विषयान्तर गर्न संविधान संशाेधनकाे बक्वासवाला नारा लगाएकाे बताएका छन्।

सापकाेटाले बिएल नेपाली सेवासँग कुराकानी गर्दै गिरिबन्धु टी स्टेट, बेचन झा र अपवित्र गठबन्धनलगायत कुराहरु हेर्दा यी घटनाहरुबाट ज्यादा आलाेचनामा परिन्छ भनेर यी सबै घटना र विषयलाई विषयान्तर गर्नका निम्ति एमाले-काँग्रेसले संविधान संशाेधन र स्थिरताकाे बक्वासवाला नारा दिएकाे बताए।

उनले संविधान संशाेधन आमराजनीतिक सहमतिकाे कुरा भएकाे टिप्पणी गरे।

एमाले-काँग्रेसकाे सत्ता समीकरणपछि बनेकाे सरकार र उनीहरुले उठाएकाे संविधान संशाेधनकाे कुरा तथा अबकाे माओवादीकाे यात्राबाट बिएलकर्मी सुशील नेपालीले माओवादी सांसद सापकाेटासँग गरेकाे कुराकानी यहाँ प्रस्तुत छ :

प्रकाशित मिति: : 2024-07-17 16:32:00

प्रतिकृया दिनुहोस्