पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

File Photo
File Photo

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ।

डिभिजन कार्यालयका अनुसार सडक खुलाउने प्रयास भइरहेकाे छ। 

प्रकाशित मिति: : 2024-06-26 13:55:00

प्रतिकृया दिनुहोस्