बिएल संवाददाता
नेपाली कांग्रेससहित विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बाेल्न दिने भएका छन्।
कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा आह्वानमा आइतबार बिहान नयाँ बानेश्वरमा बसेकाे विपक्षी दलहरूकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।
बैठकमा सहभागी एक नेताकाे अनुसार संसद गृहमन्त्रीकाे जवाफ सुन्ने र जवाफ चित्त बुझे संसद अगाडि बढ्न दिने निर्णय भएकाे छ।
गृहमन्त्रीकाे जवाफ चित्त नबुझे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतसमेत प्रभावित पार्ने बताइएकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया