बिएल संवाददाता
नेपाली कांग्रेससहित विपक्षी दलहरु छलफलमा जुटेका छन्।
कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष नयाँ बानेश्वरमा विपक्षी दलहरूले छलफल थालेका हुन्।
प्रतिनिधिसभाकाे आजको बैठकमा विपक्षी दलहरु साझा रुपमा प्रस्तुत हुने विषयमा छलफल भइरहेकाे बताइएकाे छ।
छलफलमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अध्यक्ष एवं शीर्ष नेता सहभागी छन्।
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया