बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को दोस्रो बैठक पनि अवरुद्ध गरेको छ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेर बैठक पनि अवरुद्ध गरेको हाे।
बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए।
नाराबाजीका बीच सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए।
विपक्षी सांसदको अवरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक जेठ १ गतेसम्मका लागि स्थगित गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया