बिएल संवाददाता
उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
यादवले पार्टी विभाजनपछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेकाे बताइएकाे छ।
उपप्रधानमन्त्री यादव अमेरिका भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो। भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश फर्किएका यादवले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया