बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र गाैरवबाट सम्मानित भएकी छिन्।
नेपाल कम्युनिस्ट पार्टीको हीरक महोत्वसका अवसरमा साेमबार नेकपा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गाैरवबाट सम्मानित गरेकाे हाे।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मानपत्र प्रदान गरे। सम्मान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवालगायत उपस्थित थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया