तीन सर्जककाे सुनाैलाे प्रस्तुति: पछ्याैरीकाे एउटा पाटाे (भिडियाे)

तीन सर्जक सुशील विश्वकर्मा, बिबि अनुरागी र हेमन्त विवशकाे प्रस्तुतिमा नयाँ गीत ‘पछ्याैरीकाे एउटा पाटाे’ सार्वजनिक भएकाे छ।

गीत वरिष्ठ बाँसुरी वादकसमेत रहेका सुशील विश्वकर्माकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।

हेमन्त विवशकाे शब्द रहेकाे गीतमा सुशील विश्वकर्मा र बिबि अनुरागीले संयुक्तरुपमा गाएका छन्।

गीतमा हेमन्त विवशले मजदुरकाे संघर्षकाे कथालाई उठान गरेका छन्।

भिडियाे:

प्रकाशित मिति: : 2024-04-02 12:46:00

प्रतिकृया दिनुहोस्