मिनु गोले
थापाथलीस्थित प्ररोपकार प्रसूति तथा स्त्रीरोग आस्पतालमा आइभिएफ सेन्टरबाट तीन वर्षमा ५० जना निसन्तान दम्पतीले सन्तान सुख पाएका छन्।
अस्पतालमा दैनिक २० देखि ३० जना दम्पतीहरू बाँझोपनका कारण उपचारका लागि यस सेन्टरमा आउने गर्छन्।
आइभिएफमा ८ जना चिकित्सकको टाेली छ। वि.संं. २०६३ सालमा निसन्तानको लागि आयुआई सेवा सुरु गरको अस्पतालले २०६८ मा आइभिएफ सेवा पनि सुरु गरेको थियो।
सरकारी अस्पतालमा आइभिएफ सेवा दिएको नेपालकै एक मात्र अस्पताल हो प्रसूति गृह।
आइभिएफ प्रविधि के हो? खर्च कति लाग्छ? निसन्तान दम्पतीको कसरी उपचार हुन्छ?लगायत विषयमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीसँग बिएल नेपाली सेवाका लागि मिनु गोलेले कुराकानी गरेकी छन्।
प्रस्तुत छ डा. अधिकारीसँगको भिडियो कुराकानी:
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया