सहकारी पीडितहरूले काठमाडौंको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन्।
सहकारी विभागमा जान नदिएपछि उनीहरूले बिहीबार सभा गृह अगाडि प्रदर्शन गरेका हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको राजीनामा माग्दै उनीहरूले विरोध गरिरहेका छन्।