एमालेको राजनीतिमा फर्किएको विद्या भण्डारीकाे घाेषणा (पूर्णपाठ)

Break n Links
Break n Links

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन्।

शनिबार मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा ‘मदन भण्डारी फाउन्डेसन’ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू एमालेमा पुनः जोडिएको घोषणा गरेकी हुन्।

राष्ट्रपति बनेपछि झन्डै १० वर्ष राजनीतिबाट अलग रहेकी उनी फेरि एमालेमा फर्किएकी हुन्। 

प्रकाशित मिति: : 2025-06-28 17:11:00

प्रतिकृया दिनुहोस्