एकीकृत समाजवादीबाट जाेशी र बुढा सरकारमा जाने

फाइल तस्विर
फाइल तस्विर

नेकपा एकीकृत समाजवादी पार्टी (एस)का दुई मन्त्रीको टुंगो लागेको छ।

एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो।

जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने प्रवक्ता जगन्नाथ खतिवाडाले जानकारी दिए।

उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ।

प्रकाशित मिति: : 2024-03-06 18:32:00

प्रतिकृया दिनुहोस्