रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै उनीहरूले बैठक अवरोध गरेको हो।
आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर आफूहरूको विरोध जारी राख्ने उनीहरूको अडान छ।