राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।
रास्वपाका महामन्त्री मुकुल ढकालका अनुसार युवा तथा खेलकुद श्रेष्ठ बनाउने निर्णय भएकाे छ।