बिएल संवाददाता
जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धकाे फाइनल खेलमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान राेहितकुमार पाैडेल २५ रन बनाएर दाेस्राे विकेटका रुपमा आउट भए। १९ बलकाे सामना गरेका उनले ३ चाैका र १ छक्का प्रहार गरे।
त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर ओउट भएका थिए।
नेपाल ९ ओभरमा ८७ रन बनाएर खेलिरहेकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया