बुद्धि र केकीकाे अभिनय रहेकाे ‘लुट्यौ तिमीले’ म्युजिक भिडियो सार्वजनिक

शिखर सन्तोषको सङ्गीतमा रहेको राज सिग्देल र संजीवनीको स्वरमा रहेको ‘लुट्यौ तिमीले’ म्युजिक भिडियो सार्वनाजानिक भएको छ।

नरेश विक्रम नेम्बाङ्गको शब्दमा रहेको गीतको म्युजिक भिडियोमा बुद्धि तामाङ र केकी अधिकारीको अभिनय रहेको छ।

म्युजिक नेपाल युट्युब च्यानलबाट रिलिज भएको यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
भिडियाे–

प्रकाशित मिति: : 2024-03-01 21:39:00

प्रतिकृया दिनुहोस्