सनीराज शाक्य
माइतीघर मण्डलाकाे निषेधित क्षेत्र खाेल्न माग गर्दै प्रदर्शन भएको छ।
‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतोकाे नेतृत्वामा बुधबार दिउँसाे काठमाडाैँ प्रदर्शन भएकाे हाे।
उपत्यका विशेष ब्युरोको आयाेजनामा ‘माइतीघर मण्डलाकाे निषेधित क्षेत्र ताेडाैँ’ लेखिएकाे ब्यानरसहित महतो र समर्थकहरू प्रदर्शन गरेका छन्।
उनीहरू भद्रकाली हुँदै माइतीघरतर्फ अघि बढ्न राख्दा प्रहरीले राकेकाे छ। प्रहरीले राेकेपछि आन्दोलनकारीले भद्रकालीमै बसेर नाराबाजी र प्रदर्शन गरेका छन्। मुठभेडको अवस्थालाई रोक्न ठुलाे संख्यामा प्रहरी परिचालन गरिएको छ।
उनीहरूले भद्रकालीमै बसेर काेणसधा गरेका छन्।





माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया