माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक बिहान ८ बजे बोलाइएको छ।

भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ।


 

प्रकाशित मिति: : 2024-02-04 06:59:00

प्रतिकृया दिनुहोस्