बिएल संवाददाता
१६ वर्षमुनीको महिला दक्षिण एसियाली फुटबल महासंघ(साफ) प्रतियोगिताको छैटौँ संस्करणमा नेपालमा हुने भएको छ। प्रतियोगिता आगामी फागुन १८ देखि २७ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालमा हुनेछ।
चार देशसम्मिलित प्रतियोगिताको आयोजक नेपालसहित भारत, बंगलादेश र भुटान रहेका छन्। उद्धघाटन खेलमा भारत र भुटान खेल्ने छन्।
नेपालले भने आफ्नो पहिलो खेल १९ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले २१ गते भुटानसँग खेल्ने छ भने लिग चरणको अन्तिम खेलमा नेपाल २४ गते भारतसँग खेल्ने छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया