नाबालिग गौशाला २६ बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अन्तत: बलात्कारी प्रमाणित भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनी बलात्कारी भएको फैसला गरेको हो।
फैसलाअनुसार बलात्कारी लामिछाने तीन वर्षभन्दा बढी जेल जानेछन् ।
तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले पुस २५ गते सुनुवाइ गरेर न्यायाधीश ढकालले नै लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछन् ।
लाइभ